࿕ श्री ࿕

॥ ࿗ ॐ श्रीपूर्णब्रह्म परमात्मा श्रीअम्बाय नमः ࿗ ॥

“Devanagari Keyboard (Dp)” कम्प्युटर प्रविधिमा देवनागरी लिपि टाइप गर्ने किबोर्ड लेआउट


ढक प्रसाद उप्रेती (विष्णु)को जीवनी

खण्ड (क) : जनसाङ्ख्यिक विवरण :-
नाम : ढक प्रसाद उप्रेती
बोलाउने नाम : विष्णु उप्रेती
आमाको नाम : श्रीमती तीलाकुमारी उप्रेती
बुबाको नाम : श्री भगवान उप्रेती
नागरिक : नेपाली
लिङ्ग : पुरुष
धर्म : वैदिक सनातन हिन्दु धर्म
भोजन : शुद्ध साकाहारी (वैदिक सनातन हिन्दु धर्म अनुसार खेतिजन्य वस्तु मात्र)
स्वास्थ्य अवस्था : स्वस्थ
रक्त समूह : बि पोजिटिभ
वैवाहिक अवस्था : विवाहित
अर्धाङ्गिनी : श्रीमती मञ्जरी कुमारी मैनाली (उप्रेती)
सन्तान : श्री बशन्त उप्रेती, श्री बिपिन उप्रेती
मातृ भाषा : नेपाली
भाषा जानकारी : अङ्ग्रेजी र हिन्दी
अस्थायी ठेगाना : सूर्यविनायक नगरपालिका-२, बालकोट, भक्तपुर, नेपाल

खण्ड (ख) : शैक्षिक योग्यता :-

१. जनसङ्ख्या शिक्षामा स्नातकोत्तर तह (एम.ए.), (केन्द्रीय जनसङ्ख्या विभाग, त्रिभुवन विश्वविद्यालय, किर्तिपुर, काठमाण्डौ, नेपाल (सन् २००५-२००७)। [सोधपत्र : भक्तपुर जिल्लामा शहरी आवास प्रणाली र गुणस्तरीय जीवन]

२. मानविकी सङ्कायमा स्नातक तह (बि.ए.), (रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्ग, काठमाण्डौ, नेपाल (सन् २००१-२००४)। [राजनीति शास्त्र र जनसङ्ख्या शिक्षा]

३. शिक्षा सङ्कायमा स्नातक तह (बि.एड.), (सानोठिमी शिक्षा क्याम्पस, सानोठिमी, भक्तपुर, नेपाल (सन् २००९-२०१०)। [शिक्षा व्यवस्थापन]

४. प्रविणता प्रमाणपत्र तह (आई.ए.), (त्रिभुवन विश्वविद्यालय, किर्तिपुर, काठमाण्डौ, नेपाल (सन् १९९८-२००१)। [गणीत, राजनीति शास्त्र र जनसङ्ख्या शिक्षा]

५. प्रवेशिका (एस.एल.सि./१० कक्षा), (नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, सपही, बारा, नेपाल (सन् १९९४)। [विज्ञान समूह]


खण्ड (ग) : तालिम अनुभव :-

१. कम्प्युटर सफ्टवेर तथा हार्डवेर सञ्चालनमा डिप्लोमा (म्याक्स्प्रो कम्प्युटर ईन्स्टिच्युट, कलङ्की चोक, काठमाण्डौ, नेपाल (सन् २०११)।

२. रिसर्च मेथोडोलोजी वर्कशप मा सहभागी (जनसङ्ख्या अध्ययन विभाग, त्रिभुवन विश्वविद्यालय, किर्तिपुर, काठमाण्डौ, ४-९ फेब्रुअरी २००७)।

३. कम्प्युटर सञ्चालनमा विण्डोज एण्ड अफिस प्याकेज (कम्प्युटर वर्ल्ड, लगनखेल, ललितपुर, नेपाल, सन् २००१)।

४. ड्राईभिङ्ग अनुमति पत्र (ड्राईभिङ्ग लासेन्स) (समूह :- बि., एफ., जि. : कार, जीप, मिनिबस, मिनिट्रक, ट्रक, बस र लोरी, वि.सं. २०५२ साल देखि)।


खण्ड (घ) : अध्ययन अनुसन्धान तथा प्रकाशन (किबोर्ड लेआउट) :-

क. देवनागरी किबोर्ड (डिपि) [Devanagari Keyboard (Dp)] (कम्प्युटर प्रविधिको लागि देवनागरी लिपि कम्प्युटरमा टाईप गर्ने देवनागरी लिपि, देवनागरी युनिकोड, नेपाली भाषा र नेपाली वर्णमालामा आधारित एक अत्याधुनिक, स्तरीय र वैज्ञानिक किबोर्ड लेआउटको अध्ययन, अनुसन्धान, प्रतिवेदन र किबोर्ड ड्राईभर सफ्टवेर निर्माण, सन् २००५-२०१८)।


ख. इङ्लिस किबोर्ड नेपाल [English Keyboard Nepal] (कम्प्युटर प्रविधिको लागि ल्याटिन लिपि कम्प्युटरमा टाईप गर्ने ल्याटिन लिपि, ल्याटिन युनिकोड, अङ्ग्रेजी भाषा अनुसार टाइप गर्ने किबोर्ड लेआउट, सन् २०१९)।


ग. ब्राहमी किबोर्ड (डिपि) [Brahmi Keyboard (Dp)] (कम्प्युटर प्रविधिको लागि ब्राहमी लिपि कम्प्युटरमा टाईप गर्ने ब्राहमी लिपि, ब्राहमी युनिकोड, अनुसार टाइप गर्ने किबोर्ड लेआउट, सन् २०१९)।


खण्ड (ङ) : अध्ययन अनुसन्धान तथा प्रकाशन (ओपन टाइप फण्ट) :-

क. देवनागरी लिपि टाईप गर्नको लागि देवनागरी युनिकोडमा बनाएको फण्ट टाईपफेस र फण्ट सफ्टवेर प्रज्ञा मञ्जरी (Pragya Manjari), सन् २०१९।

ख. देवनागरी लिपि टाईप गर्नको लागि देवनागरी युनिकोडमा बनाएको फण्ट टाईपफेस र फण्ट सफ्टवेर मञ्जरी (Manjari), सन् २००६-२०१९।

ग. देवनागरी लिपि टाईप गर्नको लागि देवनागरी युनिकोडमा बनाएको फण्ट टाईपफेस र फण्ट सफ्टवेर नेपाली वर्णमाला (Nepali Varnamala), सन् २०१०।

घ. देवनागरी लिपि टाईप गर्नको लागि देवनागरी युनिकोडमा बनाएको फण्ट टाईपफेस र फण्ट सफ्टवेर मञ्जरी वर्णमाला (Manjari Varnamala), सन् २०१०-२०१९।

ङ. देवनागरी लिपि टाईप गर्नको लागि देवनागरी युनिकोडमा बनाएको फण्ट टाईपफेस र फण्ट सफ्टवेर जग मञ्जरी (Jaga Manjari), सन् २०१३-२०१९।

च. ब्राह्मी लिपि अध्ययन तथा टाईप गर्नको लागि देवनागरी युनिकोडमा बनाएको फण्ट टाईपफेस र फण्ट सफ्टवेर ब्राह्मी हरिभक्त मउदगल्य (Brahmi Haribhakta Maudgalya), सन् २०११।


खण्ड (च) : अध्ययन अनुसन्धान तथा प्रकाशन (ठेगाना प्रणाली) :-

क. नियामक मेट्रिक ठेगाना प्रणाली (Niyamak Metric Address System) (घरहरूको नामाङ्कन गर्नको लागि अध्ययन, अनुसन्धान तथा प्रतिवेदन, सन् २०१५)।

सम्पर्क :- ई-मेल : dpbishnu@yahoo.com

पछिल्लो अध्यावधी : वि.स. २०७९/०५/२०


Total Visits :-

  • 1
  • 8
  • 1
  • 4

<<<Go to Home?>>>

<<<Previous Page Or Next Page >>>