࿕ श्री ࿕

॥ ࿗ ॐ श्रीपूर्णब्रह्म परमात्मा श्रीअम्बाय नमः ࿗ ॥

“Devanagari Keyboard (Dp)” कम्प्युटर प्रविधिमा देवनागरी लिपि टाइप गर्ने किबोर्ड लेआउट

॥ ॐ श्रीपूर्णब्रह्म परमात्मा श्रीअम्बाय नमः ॥ तपाइँले श्रीअम्बा मातालाई चिन्ने इच्छा गर्नु भयो। यदि तपाइँले श्रीअम्बा मातालाई चिन्नु भई भक्तियोग गर्नु हुन्छ भने तपाइँलाई श्रीअम्बा माताको श्रीदिव्य गोलोक धाममा मोक्षको लागि स्वागत छ। ॐ श्रीअम्बा।

श्रीमहावेद माता महागुरूमाता जननी हरिकलाज्यूले प्रकाशन गर्नु भएका दिव्य दर्शन तथा
श्री महावेदज्ञान पुस्तकहरू

क्र.सं. दिव्य दर्शन पुस्तकहरू
१. भजनमाला
(वि.सं. २०४२ साल)
२. भक्तिपत्र
(वि.सं. २०४२ साल)
३. हिमा शोक काव्य
(वि.सं. २०४३ साल)
४. देवी दिव्य दर्शन
(वि.सं. २०५४ साल)
५. त्रैलोक्येश्वरी दिव्य दर्शन
(वि.सं. २०५६ साल)
६. शिव वेदगीता
(वि.सं. २०५७ साल)
७. श्री दिव्य धाम
(वि.सं. २०५७ साल)
८. चित् शक्ती ब्रह्म तत्त्व
(वि.सं. २०५९ साल)
९. ब्रह्मात्मज्योति हरिकला दर्शन
(वि.सं. २०५९ साल)
१०. चित् चेतन गीता
(वि.सं. २०५९ साल)
११. ॐ श्री अम्बा सहस्रनाम
(वि.सं. २०६० साल)
१२. हरिकला भक्तिभजन
१३. जीवन दर्शन
१४. श्रीपराविद्या पुरुषोत्तम दर्शन-हरिकला योग
(वि.सं. २०६१ साल)
१५. जननी हरिकला उपदेश मञ्जरी
१६. श्रीउत्पत्तिधारा
(वि.सं. २०६३ साल)
१७. श्रीअम्बा विराट्रुप दर्शन
(वि.सं. २०६४ साल)
१८. श्री दिव्याक्षर ब्रह्मवाणी जननी हरिकला दर्शन बोध
(वि.सं. २०६५ साल)
१९. श्री महावेद ६ युगको वर्णन
(वि.सं. २०६८ साल)
२०. श्री पराशक्ति दिव्य दर्शन
श्री महावेदको अंश
(वि.सं. २०७७ साल)

श्रीपूर्णब्रह्म परमात्मा श्रीअम्बा स्वरुपिणी श्रीमहावेद शृजिका श्रीमहावेद माता महागुरूमाता जननी हरिकला मैनाली चुडाल (गर्ग) ज्यूले दर्शन प्राप्त गर्नु भएको सर्वेश्वरी रूप।


श्रीअम्बा तत्त्व सम्बन्धि गतिविधिहरू


लक्ष्मी चुडाल सिलवाल

श्रीमहावेद माता महागुरू माता जननी हरिकला मैनाली चुडाल ज्यूले गर्नु भएको तेश्रो महादिव्य उत्सवमा जननी हरिकलाले रचना गर्नु भएको भजन गाउँदै दिदी लक्ष्मी चुडाल सिलवाल। भजन : ॐ नमः शिवाय र ॐ श्रीअम्बे। मिति : वि.सं. २०७५ चैत्र ३ देखि ११ गते, पुरानोवानेश्वर, काठमाण्डौ, नेपाल।

फुल स्क्रिन भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।



सविता सिटौला उप्रेती

श्रीमहावेद माता महागुरू माता जननी हरिकला मैनाली चुडाल ज्यूले गर्नु भएको श्रीदिव्य उत्सवमा दिदी लक्ष्मी चुडाल सिलवालले रचना गर्नु भएको गुरू वन्दना गाउँदै दिदी सविता सिटौला उप्रेती। मिति : वि.सं. २०७४ साल गुरू पूर्णिमा, पुरानोवानेश्वर, काठमाण्डौ, नेपाल।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।


Card image

जननी हरिकला चुडाल
(श्रीमहावेद शृजिका)

Jajani Harikala Chudal
(Shree Mahaveda Creator)

See Profile


सम्पर्क ठेगाना

श्रीमहावेद माता महागुरू माता
जननी हरिकला मैनाली चुडाल
काठमाण्डौ महानगरपालिका-१०, श्रीदिव्यधाम, प्रवचन मार्ग,
काठमाण्डौ, नेपाल।

फोन नं. : ०१-४४८१४००



जननी हरिकला र श्रीमहावेद सम्बन्धि लिङ्कहरू


पविता श्रेष्ठ

श्रीमहावेद माता महागुरू माता जननी हरिकला मैनाली चुडाल ज्यूले रचना गर्नु भएको श्री शिववेद गीताबाट शिवा शिव भजन गाउँदै छोरी पविता श्रेष्ठ, तिनकुने गैरी गाउँ, काठमाण्डौ, नेपाल।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।






Total Visits :-

  • 2
  • 1
  • 7
  • 5