avo88x
हजुरले कम्प्युटरमा देवनागरी लिपि प्रयोग गरी लेख्न अझ सजिलो होस् भनी गर्नु भएको मेहनत प्रति धेरै आभारी छु । हजुरले विकास गर्नु भएको कि बोर्ड लेआउट डानलोड गरी प्रयोग गर्ने प्रयास गरें । तर मदà
यो देवनागरी किबोर्ड (डिपि) देवनागरी लिपिमा कम्प्युटिङ्ग गर्नको लागि बनाइएको किबोर्ड लेआउट हो। यो किबोर्ड लेआउटबाट देवनागरी लिपिमा लेखिने सबै भाषाहरू लेख्न सकिन्छ।